Loading...

Required Documents

यस क्याम्पसको स्तातकतह (वि. एड.) प्रथम बर्षमा भर्ना हुनका लागि तपशिलका कागतपत्रहरु पेश गर्नु पर्ने छ ।

१. आवेदन फारम

२. पासपोर्ट साईजको फोटो ४ प्रति

३. SLC/SEE को मार्कसीटको फोटोकपी २ प्रति

४. SLC/SEE को Character सर्टिफिकेटको फोटोकपी २ प्रति

५. कक्षा १२ को Transcript को फोटोकपी २ प्रति

६. SLC/SEE को Character सर्टिफिकेटको फोटोकपी २ प्रति

७. कक्षा १२ को माईग्रेसन सर्टिफिकेट (सक्कल प्रति)

८. कक्षा १२ को प्रोभिजलन सर्टिफिकेट फोटोकफी २ प्रति

यस क्याम्पसको स्तातकोत्तर (एम. एड.) प्रथम बर्षमा भर्ना हुनका लागि तपशिलका कागतपत्रहरु पेश गर्नु पर्ने छ ।

१. आवेदन फारम

२. पासपोर्ट साईजको फोटो २ प्रति

३. SLC/SEE को मार्कसीटको फोटोकपी १ प्रति

४. SLC/SEE को Character सर्टिफिकेटको फोटोकपी १ प्रति

५. कक्षा १२ को Transcript को फोटोकपी १ प्रति

६. SLC/SEE को Character सर्टिफिकेटको फोटोकपी १ प्रति

७. कक्षा १२ को प्रोभिजलन सर्टिफिकेट फोटोकफी १ प्रति

८. स्नातक तहको Transcript, Character, तथा Registration Slip को १/१ प्रति फोटोकपी

Academic programs in campus

Enquiry For Admission

B.ED.

Subjects

 

  • English
  • Nepali
  • Mathematics
  • Population
  • Health and Physical

M.ED.

Subjects

 

  • English
  • Nepali